ढाँचा:इतिहासमा आज/१४, मार्च
स्वरूप

अल्बर्ट आइन्स्टाइन (सन् १८७९ - १९५५)
- वि.सं. २०६९ (सन् २०१३) - सि जिनपिङलाई नयाँ जनगणतन्त्र चीनको राष्ट्रपति घोषित गरिएको छ।
- वि.सं. २०७४ (सन् २०१८) - प्रख्यात बैज्ञानिक स्टिफन हकिङको ७६ वर्षमा मृत्यु भएको थियो ।