ढाँचा:इतिहासमा आज/२५, जनवरी
स्वरूप

जावी हर्नान्डेज (सन् १९८०)
- वि.सं. २०२७ (सन् १९७१) - इदी अमिनले कू मार्फत युगान्डाका राष्ट्रपति मिल्टन ओबोटेबाट सत्ता कब्जा गरे पश्चात आठ वर्षसम्मको सैन्य शासन सुरु भएको थियो।
- वि.सं. २०५४ (सन् १९९८) - स्पाइस गर्लकी गायिका भिक्टोरिया एड्मस तथा चर्चित फुटबल खेलाडी डेभिड बेक्ह्याम सम्बन्धमा बाँधिएका थिए ।
- वि.सं. २०६६ (सन् २०१०) - इथोपियन एयरलाइन्सको फ्लाइट ४०९ उडान भरेको केही समयमै भुमध्यसागरमा दुर्घटनाग्रस्त भई जहाजमा सवार ९० जनाको मृत्यु भएको थियो ।
- वि.सं. २०६७ (सन् २०११) - इजिप्टमा सन् २०११ को विरोध कार्यक्रमको आरम्भ भएको थियो ।