ढाँचा:इतिहासमा आज/२५, सेप्टेम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दिव्या दत्ता (सन् १९७७)

  • वि.सं. २०२९ (सन् १९७२) - एक जनमत संग्रहमा नर्वेका मानिसहरुले युरोपेली समुदायको सदस्यतालाई अस्विकार गरेका थिए ।
  • वि.सं. २०३८ (सन् १९८१)  - बेलिजले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो ।
  • वि.सं. २०६० (सन् २००३)  - जापानमा ८.० रेकटर स्केलको भूकम्प गएको थियो ।