ढाँचा:इतिहासमा आज/२६,सेप्टेम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सेरेना विलियम्स (सन् १९८१)

  • वि.सं. २०४१ (सन् १९८४) - संयुक्त अधिराज्यले हङकङलाई त्याग गर्न स्वीकार गरेको थियो ।
  • वि.सं. २०५४ (सन् १९९७)  - गरुडा इण्डोनेसिया एयरबस ए३००० इण्डोनेशियाको मेदान नजिक दुर्घटनाग्रस्त हुँदा २३४ जनाको ज्यान गएको थियो ।