ढाँचा:इतिहासमा आज/२, मार्च

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
AmberSmith6.13.09ByLuigiNovi1.jpg

एम्बर स्मिथ (सन् १९७१)

  • बि.स. २०१३ (सन् १९५६)  - मोरक्कोले फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • बि.स. २०२५ (सन् १९६९) - सुपरसोनिक कोनकोर्डले पहिलो परिक्षण उडान भरेको थियो ।
  • बि.स. २०३३ (सन् १९७७)  - लिबियाले सम्बिधान संशोधन गरेको थियो ।