ढाँचा:इतिहासमा आज/३, सेप्टेम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विवेक ओबेरोय (सन् १९७६)

  • वि.सं. २०५२ (सन् १९९५)  - प्रचलित इ कमर्श साइट इबेको (चित्रमा इबेको लोगो) स्थापना भएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - माइक्रोसफ्टले नोकियालाई ७.२ विलियन अमेरिकी डलरमा खरिद गरेको थियो ।
  • वि.सं. २०७४ (सन् २०१७)  - उत्तर कोरियाले शक्तिशाली हाइड्रोजन बमको परीक्षण गरेको थियो ।