इबे
स्वरूप
आइएसआइएन | US2786421030 |
---|---|
केन्द्रीय कार्यालय | |
सेवा क्षेत्र | बिश्वब्यापी |
आम्दानी | 9,795,000,000 अमेरिकी डलर[१] (2022) |
परिचालन आय | 2,350,000,000 अमेरिकी डलर[१] (2022) |
-1,269,000,000 अमेरिकी डलर[१] (2022) | |
कुल सम्पत्ति | 23,847,000,000 अमेरिकी डलर[२] (31 डिसेम्बर 2016) |
कर्मचारी सङ्ख्या | 12,600[२] (31 डिसेम्बर 2016) |
वेबसाइट | ebay |
इबे (अङ्ग्रेजी: eBay) अमेरिकि बहुराष्ट्रिय कम्पनी हो । जसले उपभोक्तालाई इन्टनेट मार्फत सामान खरिद विक्रि सम्बन्धी सेवा उपलब्ध गराउने गर्दछ । यस कम्पनीलाई सन् १९९५ मा पियर ओमिदयारले स्थापना गरी थालनी गरेको थिए । सन् २०११ मा इबेको लगभग ३० देशहरूमा सञ्चालन रहेको तथा एक बहु बिलियन डलर वाला व्यापार रहेको थियो।[३] यस कम्पनीले इबेको अनलाईन वेभसाइट सञ्चालनमा ल्याइ विश्वभर अनलाईन लिलामी, सामान तथा सेवा खरिद विक्रिको सेवा उपलब्ध गराएको थियो । इबेको वेभसाइट खरिदकर्ताको लागि निःशुल्क तथा विक्रिकर्ताबाट सामानहरू वेभसाइटमा निःशुल्क संख्या भन्दा बढि सामान राख्नको लागि तथा विक्रिमा केही रकम असुल उपर गरी सेवा उपलब्ध गराउने गर्दथ्यो । [४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ https://www.sec.gov/Archives/edgar/data/0001065088/000106508823000006/ebay-20221231.htm; प्रकाशन मिति: 23 फेब्रुअरी 2023.
- ↑ २.० २.१ http://files.shareholder.com/downloads/ebay/5270403203x0x935618/61DC48DD-11A4-437A-81A7-39F3FE892B68/Final_eBay_2016_Annual_Report.pdf.
- ↑ "Global Trade: 1. Finding International Items On eBay", ebay.com, अन्तिम पहुँच अप्रिल २१, २०११, "With sites in over 30 countries, eBay is the best place to find interesting and exotic items at discount prices from sellers around the World"
- ↑ "Seller fees & invoices", eBay, अन्तिम पहुँच सेप्टेम्बर ८, २०१४।
विकिमिडिया कमन्समा इबे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।