ढाँचा:इतिहासमा आज/५, डिसेम्बर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Walt Disney 1946.JPG

वाल्ट डिज्नी (सन् १९०१)

  • बि.स. १४६३ (सन् १४५६)  - इटलीको नेपल्समा गएको भुकम्पको कारण ३५,००० को मृत्यु भएको थियो ।
  • बि.स. २०४७ (सन् १९९०) - स्वर सम्राटको रूपमा प्रख्यात नारायणगोपाल गुरूवाचार्यको मृत्यु भएको थियो ।