ढाँचा:इतिहासमा आज/५, डिसेम्बर
स्वरूप
वाल्ट डिज्नी (सन् १९०१)
- वि.सं. १४६३ (सन् १४५६) - इटलीको नेपल्समा गएको भुकम्पको कारण ३५,००० को मृत्यु भएको थियो ।
- वि.सं. २०४७ (सन् १९९०) - स्वर सम्राटको रूपमा प्रख्यात नारायणगोपाल गुरूवाचार्यको मृत्यु भएको थियो ।