ढाँचा:जानकारी बाकस परीक्षा
स्वरूप
ढाँचा कागजात[हेर्नुहोस्] [सम्पादन गर्नुहोस्] [इतिहास] [ताजा गर्नुहोस्]
यो ढाँचाले लुआ प्रयोग गर्दछ: |
उद्देश्य
[सम्पादन गर्नुहोस्]यस जानकारी बाकसमा परीक्षाको बारेमा लेख्न सकिन्छ ।
प्रयोग
[सम्पादन गर्नुहोस्]यस ढाँचाको प्रयोग गर्न निम्न कोडलाई कपी र पेस्ट गर्नुहोस् । कुनै पनि परिमिति अनावश्यक भए खाली छोड्नुहोस् ।
{{Infobox examination
| name =
| image_name =
| image_size =
| image_alt =
| caption =
| acronym =
| type =
| test_admin =
| skills_tested =
| purpose =
| year_started = <!-- {{Start date|YYYY}} -->
| year_terminated = <!-- {{End date|YYYY}} -->
| duration =
| score_range =
| score_validity =
| offered =
| attempt_restriction =
| regions =
| language =
| test_takers =
| prerequisite =
| fee =
| score_users =
| qualification_rate =
| free_label =
| free =
| website = <!-- {{URL|example.com}} -->
| footnotes =
}}
परिमिति
[सम्पादन गर्नुहोस्]परिमिति | स्पष्टीकरण |
---|---|
name
|
परीक्षाको आधिकारिक नाम लेख्नुहोस् । |
image_name
|
परीक्षाको प्रतीक वा अन्य परीक्षासम्बन्धि तस्वीर राख्नुहोस् । File: कोडको प्रयोग नगर्नुहोला । पूर्वनिर्धरण गरे अनुसार २०० पिक्सलको चित्र बन्छ ।
|
image_size
|
image_name सँग प्रयोग गरिने यस परिमितिमा आफूले चाहे अनुसार तस्वीरको आकारलाई ठुलो-सानो बनाउन सकिन्छ ।
|
image_alt
|
दृष्टिविहीन तथा हेराइमा समस्या भएका व्यक्तिहरूको लागि चित्रको साटो देखाइने वैकल्पिक लेख राख्नुहोस् । थप जानकारीका लागि विकिपिडिया:शीर्षानुलेख हेर्नुहोस् । |
caption
|
प्रयोग गरिएको चित्रको छोटो वर्णन गर्नुहोस् । |
acronym
|
परिक्षाको नाम चलेको संक्षेप रूप लेख्नुहोस् । |
type
|
परीक्षा कस्तो प्रकारको हो भन्ने स्पष्ट पार्नुहोस् । कम्प्युटरमा आधारित परीक्षा, कागजमा आधारित परीक्षा, मानकीकृत परीक्षा आदि यसका उदाहरण हुन् । |
test_admin
|
परीक्षाको संचालन गर्ने संगठन वा व्यक्तिहरूको नाम उल्लेख गर्नुहोस् । एक भन्दा बडी तथ्याङ्कको स्पष्टीकरणका लागि {{Plainlist}} वा {{Flatlist}} को प्रयोग गर्नुहोस् । |
skills_tested
|
परीक्षाले जाँच्ने सीप वा ज्ञानको उल्लेख गर्नुहोस् । एक भन्दा बडी तथ्याङ्कको स्पष्टीकरणका लागि {{Plainlist}} वा {{Flatlist}} को प्रयोग गर्नुहोस् । |
purpose
|
उक्त परीक्षाले जाँच्ने सीप वा ज्ञानको उल्लेख गर्नुहोस् । एक भन्दा बडी तथ्याङ्कको स्पष्टीकरणका लागि {{Plainlist}} वा {{Flatlist}} को प्रयोग गर्नुहोस् । |
year_started
|
परीक्षा पहिलो पटक संचालन गरेको मिति लेख्नुहोस् । |
year_terminated
|
परीक्षा अन्तिम पटक संचालन गरेको मिति लेख्नुहोस् । |
duration
|
परीक्षार्थीलाई परीक्षा पूरा गर्न दिइने अवधि लेख्नुहोस् । |
score_range
|
परीक्षामा दिइने न्यूनतम र अधिकतम अङ्क वा ग्रेड लेख्नुहोस् । |
score_validity
|
परीक्षाको अङ्क वा ग्रेडलाई मान्यता दिइने समयावधि लेख्नुहोस् । |
offered
|
उक्त परीक्षा कति समयको अन्तरलमा लिइन्छ भन्ने उल्लेख गर्नुहोस् । |
attempt_restriction
|
एउटा परीक्षार्थीले उक्त परीक्षा कति चोटी दिन मिल्छ भन्ने उल्लेख गर्नुहोस् । |
regions
|
कुनकुन क्षेत्र वा देशमा उक्त परीक्षा लिइन्छ भन्ने स्पष्ट पार्नुहोस् । एक भन्दा बडी तथ्याङ्कको स्पष्टीकरणका लागि {{Plainlist}} वा {{Flatlist}} को प्रयोग गर्नुहोस् । |
language
|
कुनकुन भाषामा उक्त परीक्षा लिइन्छ भन्ने स्पष्ट पार्नुहोस् । कुनकुन क्षेत्र वा देशमा उक्त परीक्षा लिइन्छ भन्ने स्पष्ट पार्नुहोस् । एक भन्दा बडी तथ्याङ्कको स्पष्टीकरणका लागि {{Plainlist}} वा {{Flatlist}} को प्रयोग गर्नुहोस् । |
test_takers
|
वर्षेनी रूपमा कति जना परीक्षार्थी दर्ता हुन्छन् भन्ने उल्लेख गर्नुहोस् । |
prerequisite
|
परीक्षार्थीको रूपमा दर्ता हुनका लागि पूरा गर्नुपर्ने सर्त लेख्नुहोस् । एक भन्दा बडी तथ्याङ्कको स्पष्टीकरणका लागि {{Plainlist}} वा {{Flatlist}} को प्रयोग गर्नुहोस् । |
fee
|
परीक्षार्थीले तिर्नुपर्ने शुल्क लेख्नुहोस् । यस परिमितिमा अमेरिकी डलर वा स्थानीय मुद्राको उल्लेख गर्न सकिन्छ । |
score_users
|
उक्त परीक्षाको नतिजालाई भविष्यमा कुनकुन संगठनले मान्यता दिन्छ भन्ने सूचिकृत गर्नुहोस् । एक भन्दा बडी तथ्याङ्कको स्पष्टीकरणका लागि {{Plainlist}} वा {{Flatlist}} को प्रयोग गर्नुहोस् । |
qualification_rate
|
कुल परीक्षार्थीहरूमध्ये कति प्रतिशत उत्तीर्ण हुन्छन् भन्ने उल्लेख गर्नुहोस् । |
free_label
|
यस परिमितिमा परीक्षासम्बन्धि अन्य तथ्य राख्न मिल्छ । यसो गर्नका लागि तथ्याङ्क राख्दा free कोडको प्रयोग गर्नुहोस् ।
|
website
|
{{URL|example.com|वैकल्पिक प्रदर्शन पाठ}} ढाँचाको प्रयोग गरी उक्त परीक्षाको आधिकारिक वेबसाइट उल्लेख गर्नुहोस् ।
|
footnotes
|
थप जानकारी उल्लेख गर्नुहोस् । एक भन्दा बडी तथ्याङ्कको स्पष्टीकरणका लागि {{Plainlist}} वा {{Flatlist}} को प्रयोग गर्नुहोस् । |
उदाहरण
[सम्पादन गर्नुहोस्]नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डको प्रतीक चिन्ह | |
संक्षेप | एस.ई.ई. |
---|---|
प्रकार | मानकीकृत परीक्षा |
संचालक | राष्ट्रिय परीक्षा बोर्ड (नेपाल सरकार) |
जाँचिने ज्ञान / सीप | शैक्षिक ज्ञान |
उद्देश्य | कक्षा १ देखि कक्षा १० सम्म पढेका विषयवस्तुको ज्ञान जाँच्ने |
सुरु भएको वर्ष | २०१६ |
अवधि | १:३० घण्टा देखि ३ घण्टा |
अङ्क / ग्रेडको दायरा | A+ (अधिकतम) - D (न्यूनतम) |
आवृत्ति | वर्षमा १ चोटी |
प्रयासमा प्रतिबन्ध | १ वर्षमा १ चोटी मात्रै लिन मिल्ने |
देश / क्षेत्र | नेपाल |
भाषा |
|
वार्षिक परीक्षार्थी | ४,६६,०९७ (सन् २०१९-२० मा) |
पूर्वसर्त | आधारभूत तह परीक्षा |
शुल्क | रु. १५०० |
अङ्क / ग्रेडका प्रयोगकर्ता | नेपाली कलेज र विश्वविद्यालयका साथै अन्तर्राष्ट्रिय मान्यता |
वेबसाइट | see |
{{Infobox examination
| name = माध्यमिक शिक्षा परीक्षा
| image_name = Government_of_Nepal_National_Examinations_Board.jpg
| image_size = 250 px
| image_alt = नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डको प्रतीक चिन्ह
| caption = माध्यमिक शिक्षा परीक्षाको संचालक राष्ट्रिय परीक्षा बोर्डको प्रतीक चिन्ह
| acronym = एस.ई.ई.
| type = मानकीकृत परीक्षा
| test_admin = राष्ट्रिय परीक्षा बोर्ड (नेपाल सरकार)
| skills_tested = शैक्षिक ज्ञान
| purpose = कक्षा १ देखि कक्षा १० सम्म पढेका विषयवस्तुको ज्ञान जाँच्ने
| year_started = {{Start date|2016}}
| year_terminated =
| duration = १:३० घण्टा देखि ३ घण्टा
| score_range = A+ (अधिकतम) - D (न्यूनतम)
| score_validity =
| offered = वर्षमा १ चोटी
| attempt_restriction = १ वर्षमा १ चोटी मात्रै लिन मिल्ने
| regions = [[नेपाल]]
| language = {{Plainlist|
* अङ्ग्रेजी
* नेपाली
* संस्कृत
}}
| test_takers = {{Increase}} ४,६६,०९७ (सन् २०१९-२० मा)
| prerequisite = [[आधारभूत तह परीक्षा]]
| fee = रु. १५००
| score_users = नेपाली कलेज र विश्वविद्यालयका साथै अन्तर्राष्ट्रिय मान्यता
| qualification_rate =
| free_label =
| free =
| website = {{URL|see.gov.np}}
| footnotes =
}}