ढाँचा:देवराज अलङ्कारहरू
स्वरूप
![]() |
अनवरत मिहिनेत अलङ्कार | |
| नेपाली विकिपिडियामा अनेकौं लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। -- १५:१६, ६ फेब्रुअरी २०१५ (युटिसी(UTC)) |
| स्वर्ण योगदान अलङ्कार | ||
|
देवराज पौडेल २२ ज्यु तपाईले नेपाली विकिपिडियामा गर्नु भएको अनेक सम्पादन,राम्रो छाटकाँट,अनेक नया लेख लेखन र अनवरत योगदानका साथै अनेकौ नया प्रयोगकर्ताहरूलाई सहयोगको सम्मान स्वरूप हजूरलाई यो सर्वसम्मान अलंकार दिन चाहन्छु |--Benupraj3 (कुरा गर्ने)१६:२९, ११ फेब्रुअरी २०१५ (युटिसी(UTC)) |
| सामान्य बार्नस्टार | |
| विकिलभ प्रयोग गर्दै तपाईलाई म यो बार्नस्टार दिंदै छु। |
| महिला सम्पादनथन २०१५ सहभागी अलङ्कार | ||
| अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली विकिपिडिया समुदायले नेपाली विकिमा महिला सहभागिता बढाउन मार्च ८-९ को दिन २ दिने सम्पादनथन कार्यक्रममा सहभागी भइ आयोजना सफल बनाइदिनु भएकोमा तपाईंलाई यो सम्मान प्रदान गर्दैछु ।-- |
| ओरिजिनल बार्नस्टार | |
| यो बार्नस्टार तपाईँलाई तपाईँको मिहिनेत र लगनको प्रशंसा भएको जानकारी दिनको लागि तथा विशेष गरी विकिपिडियामा इन्फोबक्सहरूमा सुधार गर्नुभएको राम्रो योगदानको पहिचान गर्न प्रदान गरिएको छ । सरोज(Saroj) (कुरा गर्ने) ०२:११, १० अप्रिल २०१५ (युटिसी(UTC) |
| नेपाल बार्नस्टार | ||
| नेपाली विकिपिडियामा तपाइँको अनवरत योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । |
| Waves came and went but couldn't shake you a bit. Glad to have someone live you on this wiki who cares about articles and knows other things are secondary, wiki is for articles. Have a cup of coffee from my side:) BRP ever १६:५५, २० अप्रिल २०१८ (युटिसी(UTC)) |
