ढाँचा:प्रमुख चित्र/२०१४-०८-१३
स्वरूप
गणेश धुरा बैतडी जिल्ला ,कैलपाल गाविस को डङ्सिली गाउँको पुर्वतिर पर्ने एक रमणीय ,पर्यटकीय तथा धार्मिक स्थल हो । यो पर्वत हालै जिल्ला विकास समितिको कार्यालय बैतडीले जिल्लाको सम्पदाको सुचिमा सूचीकरण गरेपनि प्रचार प्रसारको कमिले गर्दा यो क्षेत्रमा भने अनुसार पर्यटक आउन सकेका छैनन् । डडेलधुरा जिल्लाको सिमना संग जोडिएको गणेश धुरा पर्वत बाट धेरै ठाउँ कोदृश्य अवलोकन गर्न सकिन्छ ।...
फोटोग्राफर/श्रोतः रमेश सिंह बोहरा , मितिः १२ अगस्ट २०१४
सम्बन्धित पृष्ठः गणेश धुरा