ढाँचा:प्रमुख चित्र/२०१४-१०-०२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महात्मा गान्धी

मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी)(२ अक्टोबर १८६९ - ३० जनवरी १९४८) भारत एवं भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता हुन्। यिनी विश्वका महापुरूषहरू मध्ये एक गनिन्छन्। बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रंगभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ। अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोवरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ...



फोटोग्राफर/श्रोतः http://www.hindi.mkgandhi.org/gphotgallery/1933-1948/pages/f2.htm , मितिः
सम्बन्धित पृष्ठः महात्मा गान्धी