ढाँचा:प्रमुख चित्र/२०१४-११-०५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{texttitle}}}

ब्रायन एडम्स (जन्म ५ नोभेम्बर १९५९, क्यानाडा) एक चिनिएका रक गायकमात्र नभएर संगीतकार, सङ्गीत निर्देशक, लेखक, समाजसेवी र फोटोग्राफर समेत हुन्। सन् १९८०को दशकमा 'ब्रायन एडम्स' नामक एल्बमबाट सांगीतिक क्षेत्रमा लागेका ब्रायनका 'समर अफ सिक्स्टी नाइन', 'एभ्रीथिङ्स आइ डु' र 'प्लिज फर्गिभ मी'जस्ता उनका गीत श्रोतामाझ चर्चित छन्। ३२ वर्षको सांगीतिक यात्रामा उनले ग्य्रामी अवार्ड, अमेरिकन म्युजिक अवार्ड अन्तर्गत् १८ जोनो अवार्ड र क्यानेडियन ग्य्रामी अवार्ड जितिसकेका छन्। यसै अन्तरालमा करिब २०को हाराहारीमा उनका एल्बमहरू सार्वजनिक भइसकेको छ। उनको 'रेकलेस' नामक चौथो एल्बम सर्वाधिक बिक्री भएको एल्बम हो...



फोटोग्राफर/श्रोतः Marco Maas , मितिः ३ जुन २००७
सम्बन्धित पृष्ठः ब्रायन एडम्स