ढाँचा:प्रमुख चित्र/२०१९-०१-१३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{texttitle}}}

एकसिङ्गे गैँडा नेपालभारतमा मात्र पाइने गैँडाको असुरक्षित प्रजाति हो। यसको २० देखि १०० सेन्टिमिटर लामो एउटा सिङ हुन्छ। यसको आकार अफ्रिका महादेशमा पाइने सेतो गैँडाको जत्रो हुन्छ। यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रङको छालाले ढाकेको हुन्छ।...



फोटोग्राफर/श्रोतः User:Lurey Rohit , मितिः २१ मे २०१८
सम्बन्धित पृष्ठः एकसिङ्गे गैँडा