ढाँचा:प्रमुख चित्र/२०२४-०१-०२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चन्द्रशेखर वेङ्कट रामन

चन्द्रशेखर वेङ्कट रामन नोबेल पुरस्कारबाट सम्मानित भारतीय भौतिक-शास्त्री थिए। उनको जन्म दक्षिण भारतको तमिलनाडुको तिरुचिरापल्ली नामक स्थानमा भएको थियो। प्रकाशका प्रकीर्णनमा उत्कृष्ट कार्यको लागि वर्ष १९३० मा उनीलाई भौतिक शास्त्रको प्रतिष्ठित नोबेल पुरस्कार दिइएको हो।

तस्विर सिर्जनाकर्ता: नोबेल फाउन्डेसन