ढाँचा:प्रमुख चित्र/२०२४-०१-०९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिनय

अभिनय चलचित्र, रङ्गमञ्च, टेलिभिजन, वा रेडियोमा अभिनेता तथा अभिनेत्रीद्वारा कथा अभिव्यक्तिको निम्ति कुनै पात्रको भुमिका निभाउन हाउभाउ सहितको प्रदर्शन हो। अभिनयका निम्ति पर्याप्त मात्रामा कलाकारको परिकल्पना, नाटकीय भावनाको भरपुर प्रयोग, बोली वा लबजको बनोटको आवश्यकता पर्दछ।

तस्विर सिर्जनाकर्ता: अगस्टस बिनु