ढाँचा:प्रमुख चित्र/२०२४-०१-१३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोहिनीअट्टम

मोहिनीअट्टम (जसलाई मोहिनीयट्टम पनि भनिन्छ) दक्षिण भारतीय शैलीको भारतका केरल प्रान्तको एक शास्त्रीय नृत्य हो। यस मोहक नृत्यलाई नृत्यांगनाहरु एकल रुपमा प्रस्तुत गर्दछ। मोहिनीअट्टम शब्द दुई शब्दहरु "मोहिनी" अर्थात मोह लिने "अट्टम" अथवा 'मादक मुद्राहरु'लाई मिलाएर बनाएको छ।

तस्विर सिर्जनाकर्ता: शागिल कन्नूर