ढाँचा:प्रमुख लेख/२०१४-०४-१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा बर्ष वा सालको सुरुवातलाई भनिन्छ। नेपाल लगायतका विक्रम संवत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी संवत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ। नेपाली पात्रोमा वर्षको सुरूवात बैशाख महिनाको पहिलो दिनबाट हुन्छ। सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ। यस अवसरमा आपसमा सद्भावको आदानप्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ।

पूरा लेख पढ्नुहोस् ...