ढाँचा:बाजुरा जिल्लाका गाविसहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बाजुरा जिल्लाका गाविसहरूको सामान्य जानकारी निम्न लिखित सूचीमा दिइएको छ।[१] विस्तृत जानकारी गाविसको पृष्ठमा हेर्नुहोस।

क्र सं नाम क्षेत्रफल (हे.) सदरमुकाम देखिको दुरी सदरमुकाम जोड्ने बाटोको प्रकार औसत समय ईलाका
मार्तडी ८७५२ ० कोष गोरेटो बाटो
जुगाडा ५४७० २ कोष ,, २ घण्टा
बुढिगंगा ६५५४ ४ कोष ,, ३,,
पाण्डुसेन ५२५१ १० कोष ,, १ दिन
कोल्टी १४९२२ १२ कोष ,, १,,
कोटिला ४९६६ १२ कोष ,, १ दिन
जगन्नाथ ४९८८ १६ कोष ,, २,,
गोत्रि १०९४० २२ कोष ,, ३,,
जुकोट ४३७६ २० कोष ,, ३,,
१० वाई ५२५१ १८ कोष ,, २,,
११ साप्पाटा ५७९८ २४ कोष ,, ३,,
१२ रुगिन ६०१७ ३० कोष ,, ३,,
१३ बांधु ७१११ १४ कोष ,, २,,
१४ बिच्छया ४३७६६ ४० कोष ,, ४,,
१५ मानाकोट ५४७० ७ कोष ,, १,,
१६ दहकोट २१८८० १० कोष ,, १,,
१७ आटिचौर ५०३२ ८ कोष ,, १,,
१८ डोगडी ४९०९ १५ कोष ,, २,,
१९ गुदुखाती ५०७६ १४ कोष ,, २,,
२० जयवागेश्वरी ४६८२ २० कोष ,, २,,
२१ कांडा ५१८५ २२ कोष ,, ३,,
२२ कुल्देवमान्डौ ४६१६ १० कोष ,, १,,
२३ ब्रह्रमतोला ४९२३ ८ कोष ,, १,,
२४ बाह्रबिस ४७०४ १४ कोष ,, २,,
२५ तोलि ५३६० १३ कोष ,, १,,
२६ कैलाशमाण्डौ ७६५८ १० कोष ,, १,,
२७ छतारा ५१४१ १६ कोष ,, २,,
  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Bajura