ढाँचा:R.P.Joshi/other
स्वरूप
- भ्रमण
- कविता लेखन
- देउडा लेखन
- धार्मिक किताबहरू पढ्ने
- मेरो बारेमा
- विकिमिडिया फाउन्डेसनमा प्रकाशित मेरो अन्तरवार्ता
|
| Please leave me a message here. यहाँ मेरो लागी सन्देश लेखेर छोड्नुहोला |
- नमस्कार! मेरो नाम राम प्रसाद जोशी हो। म विकिपिडियाको प्रवंधक हुँ। यदि मलाई तपाईँहरु कुनै संदेस भन्न चाहनु हुन्छ भने मेरो वार्तालाव पृष्ठमा जानु होला। अथवा अन्य प्रवंधकहरूसँग सम्पर्क गर्नु होला। आउनुहोस् तपाईं हामी सबै मिलेर अलि अलि गर्दै आफ्नो मातृभाषाको नेपाली विकिपिडियालाई सहयोग गरौँ। अहिले सम्म यो विकिपिडियामा २९,९२२ वटा लेखहरू रहेका छन् भने यो विकिपिडियामा ७८,७४७ जना सदस्यहरू रहेका छन्।
-राम प्रसाद जोशी
अन्य विकिपिडियामा मेरा प्रयोगकर्ता पृष्ठहरू:-
- 202.70.74.212
- यो मेरो अहिलेको पर्सनल IP हो यो IP बाट कुनै पनि गल्ती भएमा अथवा यसको बारेमा कुनै पनि विवाद उत्पन्न भएमा कृपया मेरो वार्ता पृष्ठमा सम्पर्क राख्नुहोला उसोत म बिना प्रवेस विकिपिडिया सम्पादन गर्दैन तै पनि कहिले कहीँ भुल चुकमा सम्पादन भएमा यो मेरो वर्तमानको IP Address भएको सबै विकिपीडिन मित्रहरूलाई जानकारी गराउँदै छु।
यो टेम्प्लेटलाई विकिपिडियाको अन्य कार्यको लागी प्रयोग गर्न सकिने छैन। यसलाई राम प्रसाद जोशीको प्रयोगकर्ता पृष्ठ सुविधाको लागी बनाइएको छ। यो टेम्प्लेटलाई सम्पादन गर्न तथा मेट्न परेमा कृपया पहिले यहाँ सम्पर्क गर्न आग्रह गरिन्छ।
