ढाँचा वार्ता:नमस्ते

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्ते को ठाँउमा नमस्कार राखे कस्तो होला?
अनि स्वागत पृष्ठ उपलब्द छैन। — Sagardev1998 ल त वार्ता गरोँ १७:३८, ९ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


कृपया यसलाई प्रयोगकर्ता:बडा काजी/प्रयोगस्थल५ सँग बदल्नुहोस्। हालको ढाँचामा धेरै शब्दहरू समावेश छन् जुन कसैले पढ्दैन नयाँ संस्करणमा नयाँ प्रयोगकर्ताका लागि चाहिने सबैभन्दा महत्वपूर्ण शब्दहरू छन्। यसले मोबाइल विकिपिडियामा काम गर्छ तर हालको संस्करणले काम गर्दैन। --बडा काजी (कुरा गर्ने) २०:३८, ३१ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

प्रशासकहरूलाई सूचित गर्दै: Tulsi, Biplab Anand, Nirmal Dulal --बडा काजी (कुरा गर्ने) १७:१९, ६ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
 सफल भयो राम्रो प्रारूप बनाउनुभएकोले धन्यवादसहित शुभकामना --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:४५, १२ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।