तबस्सुम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तबस्सुम
जन्म९ जुलाई १९४४
मुम्बई
राष्ट्रियताभारतीय
अन्य नामबेबी तबस्सुम
पेशाअभिनेत्री, बातचीत कार्यक्रमको परिचारिका
कार्यकाल१९४७-हाल सम्म
चिनारीको कारणफूल खिले हे गुलशन गुलशन
जीवनसाथीविजय गोविल

तबस्सुम हिन्दी चलचित्रकी एक अभिनेत्री हुन्। तर आफ्नु कामको लागि उनी सबैभन्दा धेरै जनिने गर्छिन्, फूल खिले हे गुलशन गुलशनबाट जुन् १९७२देखि लिएर १९९३सम्म दूरदर्शनमा प्रसारित भयो,[१] र जसमा तबस्सुम चलचित्र हस्तिहरू र टेलिभिजन अभिनेताहरू-अभिनेत्रिहरूको साक्षात्कार लिने गर्थिन्।[२]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

तबस्सुमको जन्म ९ जुलाई १९४४मा मुम्बई मा भएको थियो। उनको पिता अयोध्यानाथ सचदेव, एक स्वतंत्रता सेनानी थिए, तथा उनकी माता असगरी बेगम जो एक लेखक र पत्रकार थिइन्। उनीले आफ्नु चलचित्र यात्राको सुरुवात १९४७मा नै मेरा सुहाग चलचित्रबाट शुरु गरिन् जब उनको उमेर मात्र वर्ष थियो। बाल्यकालमा उनको नाम बेबी तबस्सुम थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Conjugations: Marriage and Form in New Bollywood Cinema, Sangita Gopal, pp. 3, University of Chicago Press, 2012, ISBN 978-0-226-30427-4, ... Further, Hindi film became far more integrated with other forms of media — as exemplified by the proliferation of film magazines like Filmfare, Stardust, and Cine Blaze, as well as the phenomenal popularity of television shows like Chitrahaar and Phool Khile Hain Gulshan Gulshan ...
  2. Gandhi Meets Primetime: Globalization and Nationalism in Indian Television, Shanti Kumar, pp. 64, University of Illinois Press, 2006, ISBN 978-0-252-03001-7, ... Phool Khile Hain Gulshan Gulshan, which provided interviews and insights into the private lives of Bollywood heroes and heroines ...

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]