सामग्रीमा जानुहोस्

तल्लो लिखु जलविद्युत केन्द्र

तल्लो लिखु जलविद्युत केन्द्र
तल्लो लिखु जलविद्युत केन्द्र नेपाल-को अवस्थिति
तल्लो लिखु जलविद्युत केन्द्र
नेपालको नक्सामा तल्लो लिखु जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामतल्लो लिखु जलविद्युत केन्द्र
देशनेपाल
स्थानरामेछाप जिल्ला
निर्देशाङ्क२७.०°२३.०′२३.०″ उत्तर ८६.०°१३.०′१७.०″ पूर्व / २७.३८९७२२° उत्तर ८६.२२१३८९° पूर्व / 27.389722; 86.221389
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)स्वैता गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतलिखु खोला
प्रकारनदीको पानी
क्षमता२८.१ MW

तल्लो लिखु जलविद्युत केन्द्र रामेछाप जिल्लामा अवस्थित रहेको, २८.१ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले लिखु खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। स्वैता गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७९-०७-१९ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०८-१२-२७ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भहरू

[सम्पादन]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४ अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन