तान
स्वरूप

तान एक कपडा, गलैंचा आदि बुन्न प्रयोग गरिने यन्त्र हो। यो यन्त्र विश्वभर निकै प्रयोग हुने गतिन्छ । नेपालको सन्दर्भमा प्राय नेपाली समुदायका महिलाहरू तापको प्रयोग गर्दै ऊनबाट राडीपाखी, बख्खु, पटुका, कोटलगायत सामग्रीहरु विगत देखि वर्तमानसम्म उत्पादन गर्दै आएका छन् ।
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]

