ताय्

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

ताय् नेपाली गहना हो । यो नागको आकारको सुनबाट बनेको हुन्छ । ताय् जीवित देवी कुमारीले लगाउँछन् । काठमाडौं उपत्यकाका नेवार महिलाले पनि ताय् लगाउँछन् ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]