तारा थापा
स्वरूप
तारा थापा | |
---|---|
जन्म | राँची(झारखण्ड) भारत |
वासस्थान | नेपाल |
राष्ट्रियता | नेपाली |
पेशा | गायन |
चिनारीको कारण | लोक गायिका |
तारा थापा एक नेपाली गायिका हुन्।जसले नेपाली परम्परागत लोक गितहरू गाउने गर्दछिन।तारा थापाले वि.स. २०३८ साल देखि आफ्नो सांगीतिक जीवन यात्रा सुरूवात गरेकि थिइन्।
बाल्यकाल
[सम्पादन गर्नुहोस्]तारा थापाले सानै उमेरदेखि लोक गायन क्षेत्रमा लागि परेकि थिइन्।
गायन यात्रा
[सम्पादन गर्नुहोस्]वि.स. २०३६-३८ देखि लोक यात्रा सुरू गरेकि थिइन् । </ref>इमेज लोक कलाकार २०७३ कार्यक्रम</ref>
चर्चित गीतहरू
[सम्पादन गर्नुहोस्]- कलिलो तामालाई सोध आमालाई(सामुहिक गित)
- फुल झरेपानी काँडा झर्दैन
- सबैले दिने उस्तै हुन्छ माया