तारा थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तारा थापा
जन्मराँची(झारखण्ड) भारत
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
पेशागायन
चिनारीको कारणलोक गायिका

तारा थापा एक नेपाली गायिका हुन्।जसले नेपाली परम्परागत लोक गितहरू गाउने गर्दछिन।तारा थापाले वि.स. २०३८ साल देखि आफ्नो सांगीतिक जीवन यात्रा सुरूवात गरेकि थिइन्।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

तारा थापाले सानै उमेरदेखि लोक गायन क्षेत्रमा लागि परेकि थिइन्।

गायन यात्रा[सम्पादन गर्नुहोस्]

वि.स. २०३६-३८ देखि लोक यात्रा सुरू गरेकि थिइन् । </ref>इमेज लोक कलाकार २०७३ कार्यक्रम</ref>

चर्चित गीतहरू[सम्पादन गर्नुहोस्]

  • कलिलो तामालाई सोध आमालाई(सामुहिक गित)
  • फुल झरेपानी काँडा झर्दैन
  • सबैले दिने उस्तै हुन्छ माया

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]