तालाको

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
तालाको भक्तपुर (Pottery Square)
तालाको भक्तपुर (Pottery Square)

तालाको भक्तपुरमा पर्ने एक विशेष पर्यटकिय स्थल हो। यो स्थान विशेषगरी माटोको सामानहरूको लागि प्रख्यात छ । यसै स्थानमा विस्केट जात्रामा ल्हा मरुमा ल्योसिङद्यो 'अर्थात हात नभएको लिंगो पनि ठड्याउने गरिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]