तिलकराम थारू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


तिलकराम थारू
व्यक्तिगत विबरण
जन्म:(१९९३-०४-१०)अप्रिल १०, १९९३
उचाइ:१.६८ मी (५ फिट ६ इन्च)
तौल:७२ किग्रा (१५९ पाउन्ड)
खेल
राष्ट्र: नेपाल
खेल:Athletics
उत्सव(हरू):100 metres[१]
उपलब्धि र उपाधिहरु
व्यक्तिगत उत्कृष्ट:10.85 (2012)
15 August 2012मा अपडेट.

तिलकराम थारू नेपाली राष्ट्रिय धावक हुन। उनले सन् २०१२को लण्डन ओलम्पिकमा नेपालको तर्फबाट भाग लिएका थिए।[१] पुरुष तर्फको १०० मिटर दौडमा भाग लिएका यिनले छनोट चरणमा सहभागी २९ जना मध्ये निर्धारित दूरी १०.८५ सेकेण्डमा पुरा गरी १३औं स्थानमा आउन सफल भए। [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]