तुनगुन ठोसे खोला जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तुनगुन ठोसे खोला जलविद्युत केन्द्र
तुनगुन ठोसे खोला जलविद्युत केन्द्र is located in नेपाल
तुनगुन ठोसे खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा तुनगुन ठोसे खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामतुनगुन ठोसे खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानललितपुर जिल्ला
निर्देशाङ्क२७.०°२९.०′१५.०″उ॰ ८५.०°१८.०′२०.०″पू॰ / २७.४८७५००°N ८५.३०५५५६°E / 27.487500; 85.305556निर्देशाङ्कहरू: २७.०°२९.०′१५.०″उ॰ ८५.०°१८.०′२०.०″पू॰ / २७.४८७५००°N ८५.३०५५५६°E / 27.487500; 85.305556
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोततुनगुन खोला
प्रकारनदीको पानी
क्षमता४.३६ MW


तुनगुन ठोसे खोला जलविद्युत केन्द्र ललितपुर जिल्लामा अवस्थित रहेको, ४.३६ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले तुनगुन खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७३-०८-०९ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०४-११-०२ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४