सामग्रीमा जानुहोस्

तेइदे

तेइदे
Teide
नक्सा
सर्वोच्च बिन्दु
शिखर३,७१८ मी (१२,१९८ फिट)[]
प्रमुखता३,७१८ मी (१२,१९८ फिट)[]
Ranked 40th
सूचीकरणदेशको सर्वोच्च विन्दु
Ultra
निर्देशाङ्क२८°१६′२३″ उत्तर १६°३८′२२″ पश्चिम / २८.२७३०६° उत्तर १६.६३९४४° पश्चिम / 28.27306; -16.63944[]
भूगोल
अवस्थितिटेनेरिफ, क्यानेरी टापु, स्पेन
भूगर्भशास्त्र
Stratovolcano atop basalt shield volcano
अन्तिम विस्फोटनवम्बर १९०९
आरोहण
प्रथम आरोहण१५८२
सबभन्दा सजिलो मार्गScramble

तेइदे (स्पेनी: Pico del Teide, उच्चारण हुने [ˈpiko ðel ˈtei̯ðe], तेइदे शिखर) टेनेरिफ टापु (क्यानेरी टापु) माथि स्थित एक ज्वालामुखी हो। यो स्पेनको सर्वोच्च शिखर हो जसको उचाई ३,७१८ मीटर छ।[][]

टेनेरीफेको १४९६ को स्पेनी उपनिवेश भन्दा पहिले, त्यहाँको मूलनिवासी गुञ्चेसहरूले ज्वालामुखीलाई एकेयडे भन्थे, जुन उनीहरूको कथा-किदवंतीहरूमा एउटा शक्तिशाली आकृतिलाई बताइएको छ जसले ज्वालामुखी छोड्यो, जुन पछि नर्कमा परिवर्तित भयो होला एल पिको डेल तेइडे (El Pico del Teide) आधुनिक स्पेनी नाम हो।

उत्पति

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 3 "Europe: Atlantic Islands – Ultra Prominences" on peaklist.org as "Pico de Teide". Retrieved October 16, 2011.
  2. "What is the highest point on Earth as measured from Earth's center?", Ocean Facts, NOAA, अन्तिम पहुँच ३१ जनवरी २०१७
  3. "Hawaii Volcanoes National Park", National Park Service, २००५, अन्तिम पहुँच ३१ जनवरी २०१७ अभिलेखिकरण २ फेब्रुअरी २०१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]

यी पनि हेर्नुस

[सम्पादन]