तेजविर बुढा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लेस-नायक

तेजविर बुढा
जन्मनखुलेको
निष्ठानेपाल नेपाली
सेवा/शाखाब्रिटिश राज ब्रिटिश भारतीय सेना
नेपाल गोर्खाली सेना
दर्जानायक
Commands heldछैठौ गोर्खा राइफल, २ नं बटालियन

लेस-नायक तेजविर बुढा नेपाली गोर्खा आर्मी तथा पर्वतारोही हुन् । उनले १९२२ को बेलायती सगरमाथा आरोहण अभियानका सदस्यको रूपमा १९२४ शीतकालिन ओलम्पिकमा स्वर्ण पदक हासिल गरेका थिए ।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Alpinism at the 1924 Chamonix Winter Games: Mixed Alpinism", Olympics at Sports-Reference.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-१२-०५ 
  2. "Olympic History of Nepal", Olympics at Sports-Reference.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-१२-०५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]