तेजविर बुढा
लेस-नायक तेजविर बुढा | |
---|---|
जन्म | नखुलेको |
निष्ठा | ![]() |
सेवा/ | ![]() ![]() |
सैन्य क्रम | नायक |
विनियुक्त | छैठौ गोर्खा राइफल, २ नं बटालियन |
लेस-नायक तेजविर बुढा नेपाली गोर्खा आर्मी तथा पर्वतारोही हुन् । उनले १९२२ को बेलायती सगरमाथा आरोहण अभियानका सदस्यको रूपमा १९२४ शीतकालिन ओलम्पिकमा स्वर्ण पदक हासिल गरेका थिए ।[१][२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Alpinism at the 1924 Chamonix Winter Games: Mixed Alpinism", Olympics at Sports-Reference.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-१२-०५।
- ↑ "Olympic History of Nepal", Olympics at Sports-Reference.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-१२-०५।