तेस्रोलिङ्गी दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तेस्रोलिङ्गी दिवस / हिजडा दिवस
तेस्रोलिङ्गी / हिजडा गौरव ध्वज
अनुयायीविशेष गरी तेस्रोलिङ्गीको अवधारणा भएको दक्षिण एसियाली देशहरूमा
महत्त्वतेस्रोलिङ्गी तथा हिजडा पहिचानका निम्ति
मितिअप्रिल १७
आवृत्तिहरेक वर्ष

हरेक वर्ष अप्रिल १७ तारिखमा तेस्रोलिङ्गी दिवस अथवा हिजडा दिवस मनाइन्छ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

आफूलाई महिला र पुरुषको परिभाषा भन्दा फरक राख्ने तेस्रोलिङ्गीहरूलाई समाजमा स्वीकारिएको छैन। त्यसै कारण तेस्रोलिङ्गी पहिचानमा गर्व गरी तेस्रोलिङ्गी अधिकारका निम्ति यो दिवस हो

हिजडा समुदाय[सम्पादन गर्नुहोस्]

विशेष गरी भारत, बङ्गलादेश, पाकिस्तान र केही नेपालको मधेस भूभागमा सदियौँ देखिको हिजडा परम्परा छ। उनीहरू पनि आफूलाई महिला र पुरुषको परिभाषामा राख्दैनन्। हिजडा तथा तेस्रोलिङ्गीहरू आफूलाई महिला र पुरुष भन्दा फरक भन्छन्। विश्वव्यापी रूपमा पारलैङ्गिक व्यक्तिहरूको मुद्दा धेरै उठ्नाले तेस्रोलिङ्गी व्यक्तिहरूको कुरा दबिएको भनी अन्तर्राष्ट्रिय क्षेत्रमा आवाज उठेका छन्। तर भारत र नेपाल जस्ता देशहरूमा हिजडा तथा तेस्रोलिङ्गीहरूको अधिकार सुनिस्चित गरिएको छ।