तोफु
तोफु वा टोफु (अङ्ग्रेजी : Tofu; 豆腐, Chinese dòufu, Japanese tōfu) , भटमासको दुधिलो झोललाई फटाएर र जमाएर तयार गरिएको खाद्य बस्तु हो । यसको चलन चीन/जापानबाट शुरु भएको भए पनि सारा एसियामा रुचाईन्छ ।
यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
- टेम्फे(Tempeh)
सन्दर्भ सामगरि[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा तोफु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।