तोफु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
किनोगोसी टोफु

तोफु वा टोफु (अङ्ग्रेजी : Tofu; 豆腐, Chinese dòufu, Japanese tōfu) , भटमासको दुधिलो झोललाई फटाएर र जमाएर तयार गरिएको खाद्य बस्तु हो । यसको चलन चीन/जापानबाट शुरु भएको भए पनि सारा एसियामा रुचाईन्छ ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामगरि[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]