सामग्रीमा जानुहोस्

विदुर नगरपालिका

निर्देशाङ्कहरू: २७°५६′५२″उ ८५°१३′४६″पू / 27.94778°N 85.22944°E / 27.94778; 85.22944
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(त्रिशुली बजारबाट अनुप्रेषित)
विदुर नगरपालिका
विदुर नगरपालिका मा पर्दछ बागमती प्रदेश
विदुर नगरपालिका
बागमती प्रदेशको नक्सामा विदुर नगरपालिकाको अवस्थिति
विदुर नगरपालिका मा पर्दछ नेपाल
विदुर नगरपालिका
विदुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°५६′५२″उ ८५°१३′४६″पू / 27.94778°N 85.22944°E / 27.94778; 85.22944
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट
स्थापितवि.सं. ५ फागुन २०४३
समावेश (गाउँ पञ्चायत)भैरवी (आंशिक), त्रिशूली (सबै), तुप्चे (आंशिक) विदुर (सबै) र खड्गभञ्ज्याङको देवीघाट जलविद्युत् क्षेत्र
सम्मिलित (मिति)वि.सं. ५ फागुन २०४३[]
सरकार
 • नगरप्रमुखराजन श्रेष्‍ठ (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखप्रभा बोगटी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१३०.०१ किमी (५०.२० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५९,२२७
 • घनत्व४६०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
वेबसाइटआधिकारिक वेबसाइट

विदुर नगरपालिका नुवाकोट जिल्लाका २ वटा नगरपालिकाहरू मध्ये एक हो।[] ५ फागुन २०४३ मा, विदुर नगर पञ्चायतको रूपमा यसको स्थापना भएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा साविकका चारघरे, तुप्चे, गेर्खु, कल्याणपुरखड्गभन्ज्याङ (४-९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार विदुर नगरपालिकाको कुल जनसङ्ख्या ५९,२२७ रहेको छ भने यहाँ १५,२३४घरधुरी रहेका छन्।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "थप ४ वटा नगर पंचायत गठन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२ 
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  3. ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]