थापा खोला जलविद्युत केन्द्र
स्वरूप
| थापा खोला जलविद्युत केन्द्र | |
|---|---|
| आधिकारिक नाम | थापा खोला जलविद्युत केन्द्र |
| देश | नेपाल |
| निर्देशाङ्क | २८°४२′३२″उ ८३°३८′५२″पू / 28.70889°N 83.64778°E |
| उद्देश्य | जलविद्युत उर्जा |
| स्थिति | सक्रिय |
| बाँध र पानी बाहिरिने मार्ग | |
| बाँधको प्रकार | गुरुत्व बाँध |
| सुरुवात मिति | २०७४-०८-२२ BS |
| प्रकार | नदीको पानी |
| क्षमता | ११.२ MW |
थापा खोला जलविद्युत केन्द्र मुस्ताङ जिल्लामा अवस्थित रहेको छ। थापा नदीको प्रवाहबाट ११.२ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । यो आयोजना माउन्ट कैलाश इनर्जी कम्पनी लिमिटेडको स्वामित्वमा रहेको छ। र २०७४/०८/२२ देखि विद्युत उत्पादन गर्न थालेको हो । यो आयोजनाको इजाजतपत्र विसं २१०४-०१-२५ मा सकिनेछ, त्यसपछि आयोजना सरकारलाई हस्तान्तरण गरिनेछ। [१] [२] [३]
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Operating Projects- Hydro (Above 1MW)"। वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-१० मिति
- ↑ "Construction of Thapa Khola project expedites", अन्तिम पहुँच २०२०-११-२२।
- ↑ Annual Report 2019/2025।