थोलेदेमबा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खिजी चण्डेश्वरी गा. बि. स. Khiji Chandeshwori, फलाटे गा. बि. स., र काती गा. बि. स. भित्र मा रहेको एक मात्रै रोमनिय पिक् लाई थोलेदेमबा पिक Tholedamba Peak भनिन्छ। यो पिक लकभक ३४४० मिटर उचैम रहेको छ। यो क्षेत्रमा घुम्न आउने बिदेशिहरु साथै नेपालीहरूले स्पष्ट हिमालाका (पनोराम) दृश्य हेर्नका साथै छोटो दुरीको ट्रेकिंग गर्दै आएक छन् यो ओखलढुङ्गा जिल्लाको मात्रै नभएर नेपालकै आग्लो डाँडा (पीक) मध्यमा पर्दछभने यसको नजिकै पिके पिक पनि देखन सकिन्छ र यो डाँडाको नाम किराँत सुनुवार भाषाबाट रखिएको हो । थोलेदेमबा (थोले देम्बा) अर्थत :
थो = डाँडा
ले= माथि, (अन्न नउप्जिने क्षेत्र)
देम्बा= थुप्रिनु, जम्नु, भरिपूर्ण

थोलेदेमबा ३४४० मिटर