दमिनी भीर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दमिनी भीर
लेखकराजन मुकारुङ
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशित मिति
वि.सं.२०६९
पृष्ठ२९०
पुरस्कारमदन पुरस्कार २०६९

दमिनी भीर राजन मुकारुङद्वारा लेखिएको एक नेपाली भाषाको उपन्यास हो।[१] यस उपन्यासले वि.सं २०६९ को मदन पुरस्कार प्राप्त गरेको थियो ।

विषय वस्तु[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  1. "दमिनी भीर(Goodreads)"