दमिनी भीर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


दमिनी भीर
लेखकराजन मुकारुङ
देशनेपाल
भाषानेपाली
विधाउपन्यास
प्रकाशन मिति
वि.सं.२०६९
पृष्ठहरू२९०
पुरस्कारमदन पुरस्कार २०६९

दमिनी भीर राजन मुकारुङद्वारा लेखिएको एक नेपाली भाषाको उपन्यास हो।[१] यस उपन्यासले वि.सं २०६९ को मदन पुरस्कार प्राप्त गरेको थियो ।

विषय वस्तु[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

  1. "दमिनी भीर(Goodreads)"