दरम खोला-ए जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दरम खोला-ए जलविद्युत केन्द्र
दरम खोला-ए जलविद्युत केन्द्र is located in नेपाल
दरम खोला-ए जलविद्युत केन्द्र
नेपालको नक्सामा दरम खोला-ए जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामदरम खोला-ए जलविद्युत केन्द्र
देशनेपाल
स्थानबाग्लुङ जिल्ला
निर्देशाङ्क२८.०°१६.०′४५.०″उ॰ ८३.०°२४.०′३०.०″पू॰ / २८.२७९१६७°N ८३.४०८३३३°E / 28.279167; 83.408333निर्देशाङ्कहरू: २८.०°१६.०′४५.०″उ॰ ८३.०°२४.०′३०.०″पू॰ / २८.२७९१६७°N ८३.४०८३३३°E / 28.279167; 83.408333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)सायापात्री हाइड्रोपावर प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतदरम खोला
प्रकारनदीको पानी
क्षमता२.५ MW


दरम खोला-ए जलविद्युत केन्द्र बाग्लुङ जिल्लामा अवस्थित रहेको, २.५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले दरम खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। सायापात्री हाइड्रोपावर प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७३-०३-१२ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०५-०२-०१ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४