दर्पण छायाँ (चलचित्र)
स्वरूप
दर्पण छायाँ (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, तुलसी घिमिरे र दिलीप रायमाझी को भुमिका देख्न सकिन्छ । यो चलचित्रलाइ तुलसी घिमिरेले निर्देशन गर्नु भएको हो ।
पात्रहरू
[सम्पादन गर्नुहोस्]नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |