दलित शोषित समाज सङ्घर्ष समिति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दलित शोषित समाज सङ्घर्ष समिति
छोटो रूपDS-4 (डिएस-४)
संस्थापककांशीराम
स्थापना६ डिसेम्बर १९८१ (४२ वर्ष पहिले) (१९८१-१२-06)
पूर्वकालीनबामसेफ
अग्रकालीनबहुजन समाज पार्टी

दलित शोषित समाज सङ्घर्ष समिति, डिएस-४ (अङ्ग्रेजी: DS-4) वा डिएसएसएसएस (अङ्ग्रेजी: DSSSS) दलित समुदाय र भारतमा पिछडिएका अन्य समुदायलाई समावेश गरी कांशीरामद्वारा ६ डिसेम्बर १९८१ मा स्थापित राजनीतिक दल थियो ।[१][२][३] यो दल बामसेफको उत्तराधिकारीको रूपमा स्थापना गरिएको थियो ।

डिएस-४ को आदर्श वाक्य "ब्राह्मण, ठाकुर, बनिया छोड, बाँकी सब है डिएस-४" (अनुवाद: "ब्राह्मण, ठाकुरबनिया बाहेक अन्य सब हुन् डिएस-४") थियो ।[४]

सन् १९८४ मा डिएस-४ लाई बहुजन समाज पार्टीमा गाभिएको थियो ।[५]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. वाघमोर, सूर्यकान्त, Civility against Caste: Dalit Politics and Citizenship in Western India, पृ: ४१। 
  2. महाप्रशस्त, अजय आशीर्वाद (४ फेब्रुअरी २०१५), "Lucid life story", फ्रन्टलाइन, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१५ 
  3. पाण्ड्या, श्रीराम (२ अगस्ट २०१४), "Journey Of A Dalit Party: Why is the BSP Not Able to Extend beyond (...)", मेनस्ट्रीम वीक्ली, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१५ 
  4. "Maya’s progress: From bahujan to sarvajan", फर्स्टपोस्ट, १५ फेब्रुअरी २०१५, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१५ 
  5. "Mayawati criticizes BJP government for ignoring Dalit icons in conferring Bharat Ratna", टू सर्कल्स, ४ जनवरी २०१५, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१५