दाप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खुकुरी राख्ने , काठ मात्र वा काठ र छालाबाट बनेको लामो लम्चिलो आकरको भाँडो। यसको एक पट्टिको मुख फराकिलो हुन्छ, र क्रमश: घट्दै अर्को पट्टिको भाग बन्द् गरिएको हुन्छ।



"https://ne.wikipedia.org/w/index.php?title=दाप&oldid=995715" बाट अनुप्रेषित