दामन (मकवानपुर)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दामन मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा एक पर्यटकिय क्षेत्र हो। यहां बर्षका केही महिनामा हिउँ पर्ने गर्दछ जस्को कारणले स्थानियलगायत वरपर जिल्लाहरूका पर्यट्क हरु पनि यहाँ आउने गर्दछ।