सामग्रीमा जानुहोस्

दामोदर पुडासैनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दामोदर पुडासैनी
जन्मनेपाल
पेशाकविता, निबन्ध, कथा, नियात्रा विधा
राष्ट्रियतानेपाली

दामोदर पुडासैनी दामोदर पुडासैनी वरिष्ठ साहित्यकार हुनुहुन्छ । [] कथा, कविता, निबन्ध, नियात्रा, गजल, हाइकुजस्ता विधाहरूमा वहाँले लेख्ने गर्नुहुन्छ ।

चर्चित कृतिहरू

[सम्पादन गर्नुहोस्]
  • अनुहारहरू
  • आँखाको खोजीमा
  • आलोकित आयाम
  • आकारको खोजीमा
  • समयको सहीछाप
  • पहाड र प्रेम
  • यात्राका प्रेमिल तरङ्गहरू
  • मायालु हुम्ला
  • सिमानाका रङ्ग
  • सिमानाका तरङ्ग

पुरस्कार/सम्मान

[सम्पादन गर्नुहोस्]

२०१५ - मायालु हुँदा नमेटीएको चित्र पुरस्कार अवार्ड - नोभेम्बर २१ वासिङटन डिसी

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]