दिकेश मल्होत्रा
स्वरूप
दिकेश मल्होत्रा | |
---|---|
जन्म | काठमाडौँ | ७ जुन १९८७
वासस्थान | काठमाडौँ, नेपाल |
राष्ट्रियता | नेपाली |
मातृ शिक्षाप्रतिष्ठान | जर्ज मेसन विश्वविद्यालय इष्ट एङ्गलिया विश्वविद्यालय |
पेशा | व्यापारी |
जीवनसाथी | जेनिशा मोक्तान |
आफन्त | प्रियंका कार्की (दिदी) |
दिकेश मल्होत्रा नेपाली व्यापारी तथा आइएमएस समुहका प्रमुख कार्यकारी अधिकृत हुन् ।[१][२][३] उनी प्रसिद्ध व्यापारी एवम् आइएमएस समुहका अध्यक्ष दिपक मल्होत्रा[४][५] र उनकी पत्नी इबिसु ज्वेलर्सकी निर्देशक सबिता मल्होत्राका एकमात्र छोरा हुन् । उनका हजुरबुवा देवराज मल्होत्रा हुन् । उनकी दिदी डा. दीपिका मल्होत्रा आँखा विशेषज्ञ हुन् ।[६] उनी नायिका प्रियंका कार्कीको मामाका छोरा र नायिका जेनिशा मोक्तानका पति हुन् ।
स्रोतहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Samsung, NT unveil joint discount offer", अन्तिम पहुँच २०१६-०९-३०।
- ↑ Himalaya TV (२०१५-०९-१५), Samaya Sandarva with Dikesh Malhotra, अन्तिम पहुँच २०१६-१०-०१।
- ↑ AvenuesTV Nepal (२०१५-०५-३१), Corporate Icon - Dikesh Malhotra (Integrated mobility solutions), अन्तिम पहुँच २०१६-१०-०१।
- ↑ "Samsung Supports the CNN Hero of Nepal with Child Welfare | Samsung Official Blog: Samsung Village", Samsung Official Blog: Samsung Village (en-USमा), २०१३-०२-१२, अन्तिम पहुँच २०१६-१०-२०।[स्थायी मृत कडी]
- ↑ "Message from the chairman of Integrated Mobility Solutions Pvt. Ltd. (IMS)", www.ims-np.com, अन्तिम पहुँच २०१६-१०-२०।
- ↑ "NMC", www.nmc.org.np, अन्तिम पहुँच २०१६-१०-२०। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०१-१० मिति