दिपकप्रकाश भट्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिपक प्रकाश भट्ट
प्रतिनिधि सभा सदस्य
कार्यकाल
२०७४ फागुन २० – २०७९ असोज २
निर्वाचन क्षेत्रकञ्चनपुर ३
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

दिपक प्रकाश भट्ट एक नेपाली राजनीतिज्ञ हुन् र कञ्चनपुर-३, प्रदेश नम्बर ७ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (नेपाल) का सदस्य हुन्।[१][२] उनी नेपाल कम्युनिष्ट पार्टीका सदस्य हुन् ।[३]


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]