दिलवाले दुल्हनिया ले जायेंगे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिलवाले दुल्हनियाले जायेंगे
निर्देशकआदित्य चोपडा
लेखकआदित्य चोपडा
निर्मातायश चोपडा
मुख्य कलाकारशाहरुख खान
काजोल
छायाङ्कनमनमोहन सिंह
सम्पादनकेशव नायडू
सङ्गीतजतिन-ललित
वितरक
कम्पनी
वितरकएए फिल्म्स
प्रदर्शन मिति
  • २० अक्टोबर १९९५ (1995-10-20) (भारत)
अवधि
१८९ मिनेट
देशभारत
भाषाहिन्दी
बजेट४०० लाख
बक्स अफिसअनुमान ₹२ अरब

दिलवाले दुल्हनिया ले जायेंगे (अनुवाद: ठुलो मन भएको व्यक्तिले दुलही लगनेछ) आदित्य चोपडाद्वारा लिखित र निर्देशित एक भारतीय चलचित्र हो।[१]

सन् १९९५ अक्टोबर २० मा प्रदर्शन भएको यो चलचित्रमा शाहरुख खानकाजोलको मुख्य भूमिका रहेको थियो।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Shah, Khushbu (२५ फेब्रुअरी २०१५), "Bollywood's longest-running movie gets big screen reprieve", CNN, मूलबाट १२ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० नोभेम्बर २०१८ 
  2. "Dilwale Dulhania Le Jayenge (1995) BFI", British Film Institute, २००२, मूलबाट १ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०१५ 
  3. "I was keen to do DDLJ with newcomers", Filmfare, १० डिसेम्बर २०१४, पृ: 3–4, मूलबाट ३० मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मार्च २०१५