दुना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दुनो

दुनो सालको एउटा पातलाई सिन्काले गासेर तयार गरिने सनो कचऊरा हो । विशेष गरेर चाड पर्वमा स-साना पूजा सामान राख्न र खानेकुरा राख्न यसको प्रयोग गरिन्छ । सालको पातलाई नेपाली समाजमा शुद्द बस्तुको रूपमा हेरीन्छ । पहाड तराई जता ततै सालको रुख पाईने हुनाले सालको पात स‍र्व सुलभ हुन्छ ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]