लपेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सालको पातहरू लाई सिन्काले गासेर तयार गरिने सपाट थाली । यो विभिन्न साइजमा तयार गर्न सकिन्छ । पात गासिसके पच्हि च्हेउ कुना उठाएर बिट मार्‍यो भने टपरी हुन्छ, यसई च्होडि दियो भने लपेस हुन्छ । सालको पातलाई नेपाली समाजमा शुद्द बस्तुको रूपमा हेरीन्छ । पहाड तराई जता ततै सालको रुख पाईने हुनाले सालको पात स‍र्व सुलभ हुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]