दुर्गाभक्तितरङ्गिणी मैथिली भाषाका महाकवि विद्यापति द्वारा रचित काव्य हो। यो संस्कृत भाषामा लेखिएको छ।